एमाले जनप्रतिनिधिद्वारा हेटौँडा कार्यपालिकाको बैठक बहिष्कार
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका एमाले जनप्रतिनिधिले कार्यपालिका बैठक बहिष्कार गरेका छन् । आज (मंगलबार) भएको बैठकमा दुई बुँदे कार्यविधि संशोधन प्रस्ताव राख्दै माग पूरा नहुने भएपछि उनीहरूले बैठक बहिष्कार गरेका...