परराष्ट्र सम्बन्धमा सरकारको प्रस्थान नै गलत : प्रदिप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको टिप्पणी गरेका छन् । वर्तमान सरकारले सुरुमै चीनसँग कृत्रिम सीमा विवादको विषय निकालेर गल्ती गरेको...