वडा नं २२ मा एमालेका महर्जन विजयी
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चिनीकाजी महर्जन अध्यक्ष पदमा विजय भएका छन् । महर्जनले नेपाली काँग्रेसका प्रतिस्पर्धी शालिग्राम तण्डुकारलाई ५८२ मतले पछि पार्दै अध्यक्ष पदमा...