तनहुँका नौ पालिकामा काँग्रेस र एमाले चार/चार, एकमा माओवादी
दमौली । तनहुँका आजसम्म गणना गरिएका नौ पालिकामध्ये नेपाली काँग्रेस र नेकपा (एमाले)ले चार/चार र नेकपा (माओवादी केन्द्र) एक स्थानमा विजयी भएका छन् । यहाँका दश पालिकामध्ये व्यास नगरपालिकामा भने...