नेकपा एमालेको प्रश्न: हामीविरुद्ध मोर्चाबन्दीले नपुगेर धाँधली गरेको हो ?
काठमाडौँ । नेकपा एमालेले सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध मोर्चाबन्दीले नपुगेर धाँधली गरेको आरोप लगाएको छ । ‘हामी सत्ता गठबन्धनबाट नेकपा एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी हो । मोर्चाबन्दीले...