‘बजेटमा असहमति भए पनि ‘प्रचण्ड’ नेतृत्वको सरकारको निरन्तरताको पक्षमा छौँ’
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बजेटमाथिको छलफल र टीकाटिप्पणी सरकारको विरोध नभएको प्रष्टीकरण दिएका छन्। पार्टीले आयोजना गरेको बजेटमाथिको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै बजेटमाथि असहमति रहे पनि ‘प्रचण्ड’...