स्थानीय तह निर्वाचन : एमाले सिन्धुपाल्चोकले टुङ्ग्यायो उम्मेदवार
सिन्धुपाल्चोक । आसन्न स्थानीय तह निर्वाचनका लागि एमाले सिन्धुपाल्चोकले उम्मेदवार टुङ्ग्याएको छ । पटक–पटकको छलफलपछि शनिबार राति उम्मेदवार टुङ्ग्याएको एमाले स्थायी कमिटी सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज शेरबहादुर तामाङले जानकारी दिए...