एमालेले घोषणापत्रलाई भोलि अन्तिम रूप दिने
काठमाडौँ । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि (बिहीबार) घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ । पार्टी कार्यालय थापाथलीमा आज (बुधबार) बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन...