चुनावी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली बुटवल जाँदै
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज (आइतबार) बुटवल जान लागेका छन् । नेकपा एमाले रुपन्देहीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न ओली बुटवल जान लागेका हुन्...