एमालेले निर्वाचन आचारसंहिताको ६ वटा विषयमा जनायो असहमति
काठमाडौँ । नेकपा एमालेले निर्वाचन आयोगले जारी गरेको स्थानीय तह निर्वाचन आचारसंहिताको ६ वटा विषयमा असहमति राखेको छ । आइतबार एमाले महासचिव शङ्कर पोखरेल, उपमहासचिव विष्णु रिमालसहितको टोलीले निर्वाचन आयोग...