सर्वोच्चको निर्णय गलत छ भनेर जाने हो भने संविधान भत्किन सुरु हुन्छ: भुसाल
काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद् विघटन ठिक छ भन्नु अस्थिरताको पक्षमा हिँड्नु बराबर हुने बताएका छन् । मङ्गलवार (आज) पत्रकारहरूसँग कुरा गर्दै उनले संसद् विघटन...