ओलीलाई भीम रावलको जवाफ : म पार्टी सिद्धान्तअनुरूप उभिएको छु
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले आफू पार्टी सिद्धान्तअनुरूप नै उभिएको बताएका छन्। गत आइतबार एमालेले संसद् अवरुद्ध गरिरहँदा रावलले एमसीसीबारे छलफलमा भाग लिएका थिए। पार्टीका अन्य सांसदले बैठक...