बङ्गाबगरमा निर्माणाधीन तटबन्ध तत्काल रोक्नुपर्ने डा. रावलको माग
काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले सुदूरपश्चिमको दार्चुलाको बङ्गाबगरमा केही दिनअघि भारतीय पक्षबाट एकतर्फी रूपमा तटबन्ध निर्माण गरिएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने माग गरेका छन् । आइतबार (आज)...