महाधिवेशनपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई
भरतपुर । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन्। भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना...