एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा लगायत विभिन्न दलका नेताको शुभकामना
चितवन । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत विभिन्न दलका नेताले शुभकामना दिएका छन् नारायणी किनारमा निर्मित विशेष मञ्चमा पार्टीका अध्यक्ष...