२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीको दाबी-‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा निदाउन नपाएका भ्रष्टाचारी र तस्कर अहिले खुसीसाथ सुत्छन्’ 

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले केपी ओली नेतृत्वको सरकारको कारणले देश संकटतिर गइरहेको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यो सरकार जनताका लागि नभई भ्रष्टाचार र तस्करहरूको लागि बनेको दाबी गरेका हुन्।

उनले भने, ‘यो सरकार बिचौलिया, भ्रष्टाचारी र तस्करहरूको लागि बनेको सरकार हो, यसले उसैको हित गर्छ। आज त्यो व्यवहारतः पुष्टि भएको छ। सरकारको काम र परिणामले त्यो देखाएको छ। यसको प्रमाण हिजो ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा निदाउन नपाएका भ्रष्टाचार, बिचौलिया, कमिसन खोरी र तस्करहरू अहिलेको सरकारको गतिविधिले आरामसँग खुसीका साथ निदाइरहेका छन्।’

उनले सरकारमा रहेकाहरूले देशलाई संकटको भुमरीमा लैजान खोजेको आशंका गरेका छन्।