अबका निर्वाचनहरूमा विदेश बस्ने नेपाली निर्णायक हुनेछन् : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले अबका निर्वाचनहरूमा देश बाहिरका नेपाली निर्णायक हुने बताएका छन् । बुधबार पार्टीको उपत्यका विशेष प्रदेशको जिम्मेवारी सम्हाल्ने क्रममा पार्टी मुख्यालय कोटेश्वर...