२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी पतनतर्फ गएको छ : बादल

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले नेकपा माओवादी केन्द्र विघटन, विसर्जन र पतनमा गएको आरोप लगाएका छन् ।

चितवनमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र सिद्धान्तबाट च्युत भएको आरोप पनि लगाए।

थापाले भने, ‘अस्ति माओवादी केन्द्रकी उम्मेदवारले गठबन्धनको टेलर मात्रै हो, फिल्म देखाउन बाँकी भनेर भनिन् । नेकपा माओवादी केन्द्रले प्रहसन देखाइरहेको छ । माओवादीले दुखान्त नाटक देखाउने छ । माओवादी पतनतर्फ गएको छ । विचार र सिद्धान्तबाट च्युत भएको छ ।’

सभालाई सम्बोधन गर्दै नेता थापाले माओवादी केन्द्रको भ्रमबाट मुक्त हुन आह्वान समेत गरेका थिए । यस क्रममा उनले एमसीसीसँग भएको सम्झौतामा गठबन्धनले राष्ट्रघात देखाएको पनि आरोप लगाएका थिए ।

उनले भने, ‘एमसीसी प्रकरणमा देखियो यो देशलाई कसरी विदेशको हातमा बन्धक बनाइरहन चाहन्छ ।’