२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रोल्पाबाट एकल सिफारिस भएका ‘विप्लव’ उम्मेदवार नबन्ने

अ+ अ-

काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ रोल्पाबाट उम्मेदवार नबन्ने भएका छन् । रोल्पाबाट एकल सिफारिस भएका थिए ।

उम्मेदवारी दर्ताको मुखमा विप्लवले पार्टीको विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै यो पटकको निर्वाचनमा सहभागी बन्न नसक्ने सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनको ठाउँमा पार्टीबाट आदर्श उम्मेदवार बन्ने भन्दै उनले शुभकामना दिएका छन् । ‘पार्टी र संसद्लाई सन्तुलित ढङ्गले चलाउन नेतृत्वको विन्यास हुनुपर्छ भन्ने हाम्रो विचार तथा परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै यो पटकको निर्वाचनमा सहभागी बन्न नसक्ने विषय विनम्रता पूर्वक निवेदन गर्न चाहन्छु’ विप्लवले लेखेका छन्, ‘हाम्रो निर्णयले जिल्ला पार्टी, रोल्पाली जनता र मित्र आफन्तको भावना र अपेक्षामा पर्न गएको चोटप्रति क्षमाप्रार्थी छु। चुनावमा उम्मेदवार नबने पनि रोल्पा र रोल्पाली जनताको सुख दुः खमा सधैँ छु र रहने विस्वास व्यक्त गर्दछु। हाम्रो पार्टीको तर्फबाट रोल्पाको उम्मेदवार बन्ने कमरेड आदर्शलाई हार्दिक शुभकामना धन्यवाद।’