केपी कमरेडलाई अप्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौँ : विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरू चुप नबस्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै काँग्रेस र एमालेबीचको...