कर्णाली प्रदेश प्रमुखको रिक्तताले काँग्रेसलाई सरकारमा जान ढिलाइ
काठमाडौँ । कर्णाली प्रदेश प्रमुखको रिक्तताले नेपाली काँग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुन ढिलाइ हुने भएको छ । नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलको बैठक बसेर प्रदेश सरकारलाई समर्थन दिँदै सरकारमा...