काँग्रेसले बोलायो कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । ९ जेठ बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्नेगरी संयुक्त बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीतिक...