यस्तो छ नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको जीवनी
काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा नेपाली काँग्रेसकी नेत्री हुन् । उनी नेपाली काँग्रेसको काठमाडौँमा सम्पन्न १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । डा राणा काँग्रेस...