केन्द्रीय समिति बैठकअघि दुई महामन्त्रीसँग छलफल गर्दै कार्यवाहक सभापति खड्का
काठमाडौँ । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गर्ने भएका छन् । केन्द्रीय समितिको बैठक अघि सानेपास्थित कार्यालयमा कार्यवाहक सभापति खड्काले दुई...