गगनको प्रस्तावलाई संस्थापन पक्षको काउन्टर, अघि सार्यो महाधिवेशनको तालिका
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा १५औँ महाधिवेशनका लागि दुई वटा २ कार्यतालिका प्रस्ताव भएका छन् । जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापाले राखेको प्रस्तावको काउन्टर दिँदै संस्थापन...