उपनिर्वाचनको मुखमा रुपन्देहीका नेताहरूलाई काँग्रेसले गर्यो कारवाही
काठमाडौँ। नेपाली काँग्रेसले उपनिर्वाचनको मुखमा तीन वर्ष अघि भएको निर्वाचनमा अन्तरघातको विषयलाई लिएर काँग्रेस रुपन्देहीका नेताहरूलाई धमाधम कारबाही गरेको छ । गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आरोपमा नेपाली काँग्रेस...