कांग्रेसनिकट कर्मचारी युनियन देउवा निवासमा, १२ वर्ष पुगेकालाई एक तह बढुवाको माग
काठमाडौँ । नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटेर निजामती विधेयकमा सुधारका सुझाव पेस गरेको छ। आइतबार देउवा निवास पुगेका युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६०...