डा. प्रकाशशरण महतलेले भने-‘संविधान संशोधनको प्रक्रिया तत्काल थालनी गर्नुपर्छ’
काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले संविधान संशोधनलाई तत्काल अगाडि बढाउनुपर्ने बताएका छन् । प्रेस युनियन नेपाल बागलुङ शाखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतले वर्तमान...