नेपाली काँग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित
मुगु । नेपाली काँग्रेस मुगुको सभापतिमा ऐनबहादुर शाही निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी संस्थापन इतर पक्षका खड्गबहादुर शाहीलाई ५६ मत अन्तरले हराउँदै ऐनबहादुर सभापति पदमा निर्वाचित भएका हुन् ।...