पाँच वर्ष देश चलाउने जिम्मा काँग्रेसले लिन्छः नेता थापा
काठमाडौँ । नेपाली काँग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनबाट आगामी आमनिर्वाचनमा सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत काँग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् । शनिबार काँग्रेसको काठमाडौँ महानगर अधिवेशनलाई...