हाम्रो एकता महाधिवेशनसम्मै अटुट रहन्छः पौडेल
काठमाडौँ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहले आसन्न १४औं महाधिवेशनमा सभापतिको साझा उम्मेदवार खोज्ने बताएको छ । वडा अधिवेशन सुरु हुनु अघिल्लो दिनसम्म पनि सभापतिका आकांक्षीहरुबीच सहमति हुन नसकेपछि नेताहरुले...