खोटाङका योजनाका लागि प्रधानमन्त्री देउवासँग बजेट माग
खोटाङ । नेपाली काँग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार काँग्रेस...