बुढानीलकण्ठमा काँग्रेसका शीर्ष नेताको बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार (आज) दिउँसो बस्दैछ । उक्त बैठक प्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको...