गृह मन्त्रीलाई काँग्रेसले भन्यो-हामीलाई प्रश्न उठाउनुअघि एक पटक ऐना हेर्नुस्
काठमाडौं । नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको अडानबाट आफूहरू ब्याक नभएको प्रस्ट्याएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा. प्रकाशशरण महतले...