काँग्रेस कार्यसम्पादन बैठक सुरु, सरकारलाई दिएको समर्थन फिर्ताबारे निर्णय हुने
काठमाडौँ । नेपाली काँग्रेसको कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बैठक जारी रहेको एक नेताले बताए । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको...