काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको बैठकमा आगामी सोमबारदेखि गोदावरीमा हुन लागेको पार्टीको महासमिति बैठकको तयारीका विषयमा छलफल भइरहेको छ । बिहीबारको...