काँग्रेस महामन्त्री थापा र शर्माबीच प्रतिवेदनमा एकरूपता ल्याउनेबारे छलफल
काठमाडौँ । काँग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच महासमितिमा प्रस्तुत गर्ने प्रतिवेदनमा एकरूपता ल्याउनबारे छलफल भएको छ । महासमिति बैठकमा थापाले साङ्गठनिक र शर्माले राजनीतिक प्रतिवेदन पेश गर्ने...