फजुल खर्च रोकेर भूकम्प पीडितलाई सहयोग गर्न प्रधानमन्त्री ‘पचण्ड’लाई गगन थापाको आग्रह
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘पचण्ड’ समक्ष नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा फजुल खर्च रोक्न र संसद् विकास कोषको रकम पुनर्निर्माण कोषमा जम्मा गर्न आग्रह...