फागुन १ मा जनयुद्ध दिवसको बिदा दिए स्विकार्दैनौँ : गगन थापा
काठमाडौँ । सत्ता साझेदार नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्व सुरु गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले...