कोशीमा राप्रपासहितको सरकार बन्छ : उद्धव थापा
काठमाडौँ । नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सहितको सरकार बन्ने दाबी गरेका छन्। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले कोशी...