सांसद शर्मालाई थुनामुक्त गर्न आदेश, पाँच जना चिकित्सकलाई ५ र ७ दिनको म्याद
काठमाडौँ। नेपाली काँग्रेसका सांसद सुनिल शर्मालाई थुनामा राख्न नपर्ने आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतले थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश गरेको हो। न्यायाधीशले थुना...