बालेनसँग तत्काल वार्ता गर्न प्रधानमन्त्री प्रचण्डलाई गगनको आग्रह
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग तत्काल वार्ता गर्न आग्रह गरेका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले मेयर बालेनले संघीय सरकारप्रति...