‘खर्च चलाउन देश ऋण लिने अवस्थामा पुगेका बेला ‘अयोग्य लडाकु’लाई पैसा बाँड्ने काम उपयुक्त होइन’
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले द्वन्द्वकालका ‘अयोग्य लडाकु’ हरूलाई पैसा बाँड्ने काम उपयुक्त नभएको बताएका छन् । मङ्गलवार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै सांसदसमेत रहेका थापाले देश सामान्य खर्च चलाउन...