काँग्रेसद्वारा केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
काठमाडौँ । नेपाली काँग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ। बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता...