सभामुख पदमा उम्मेदवारी दिने काँग्रेसको निर्णय, उम्मेदवार टुङ्गो लगाउन बैठक बस्दै
काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीबाट सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ। तर उम्मेदवार भने तय भइसकेको छैन। बुधबार दिउँसो १ बजे पार्टी संसदीय दल सिंहदरवारमा बस्ने बैठकले...