गठबन्धन टुट्नुमा देउवा र प्रचण्ड जिम्मेवार : नेकपा एस
काठमाडौँ। नेकपा एकीकृत समाजवादीले नेपाली काँग्रेस नेतृत्वको गठबन्धन टुट्नुका मुख्य साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेको निष्कर्ष निकालेको छ । शनिबार पार्टी...