संसद् विघटन फेरी ओली-प्रचण्ड विग्रहको कारण बन्न सक्छ : गगन थापा
काठमाडौँ। नेपाली काँग्रेसका सांसद गगन थापाले संसद् विघटनको विषय प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीचको विग्रहको कारण बन्न सक्ने बताएका...