गठबन्धनले नै मुलुकको राजनीतिक नेतृत्व गर्छ : कृष्णप्रसाद सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक-वाम गठबन्धनले गर्ने बताएका छन् । झापाको बाह्रदशीमा आज मतदातालाई धन्यवाद ज्ञापन गर्दै नेता सिटौलाले आगामी पाँच वर्षका लागि...