यी सात दलले पाए राष्ट्रिय पार्टीको मान्यता, एकीकृत समाजवादी ?
काठमाडौँ । निर्वाचन आयोगले अहिले (आज शुक्रबार) सम्म सात वटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएको जनाएको छ । निर्वाचन आयोगका समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले शुक्रवार (आज) दिउँसोसम्मको समानुपातिकतर्फको मतपरिणाम...