समानुपातिक सांसदको टुङ्गो लगाउने जिम्मा पार्टी सभापतिलाई दिने काँग्रेसको निर्णय
काठमाडौँ । नेपाली काँग्रेसले समानुपातिकतर्फबाट सांसदहरूको नाम टुङ्गो लगाउने जिम्मा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको...